Posts

Queen – Bohemian Rhapsody Lyrics

  Is this the real life? Is this just fantasy? Caught in a landslide No escape from reality Open your eyes Look up to the skies and see I'm just a poor boy, I need no sympathy Because I'm easy come, easy go A little high, little low Anyway the wind blows, doesn't really matter to me, to me Mama, just killed a man Put a gun against his head Pulled my trigger, now he's dead Mama, life had just begun But now I've gone and thrown it all away Mama, ooo Didn't mean to make you cry If I'm not back again this time tomorrow Carry on, carry on, as if nothing really matters Too late, my time has come Sends shivers down my spine Body's aching all the time Goodbye everybody - I've got to go Gotta leave you all behind and face the truth Mama, ooo - (anyway the wind blows) I don't want to die I sometimes wish I'd never been born at all I see a little silhouetto of a man Scaramouch, scaramouch will you do the fandango Thunderbolt and lightning - very very

Bhedako Oon Jasto Lyrics- Nepathya

Image
Bhedako Oon Jasto Lyrics - Nepathya ओ, हो-हो-हो-हो-हो ओ, हो-हो-हो-हो-हो ओ, हो-हो-हो-हो-हो आकाशबाट क्या उडि आयो? आकाशबाट के उडि आयो? भेडाको उनजस्तो, हो-हो, भेडाको उनजस्तो भेडाको उनजस्तो, हो-हो-हो-हो, भेडाको उनजस्तो मायाको फोटो म खिची लान्छ, मायाको फोटो मै खिची लान्छ पूर्णेको जूनजस्तो, हो-हो, पूर्णेको जूनजस्तो पूर्णेको जूनजस्तो, हो-हो-हो-हो, पूर्णेको जूनजस्तो ओ, हो-हो-हो-हो-हो ओ, हो-हो-हो-हो-हो हिउँको धर्सो पग्लेर आयो, हिउँको धेर्सो पग्लेर आयो चौरीको दुधजस्तो, हो-हो, चौरीको दुधजस्तो चौरीको दुधजस्तो, हो-हो-हो-हो, चौरीको दुधजस्तो आजको साइत म बही आउँछ, आजको साइत मै बही आउँछ झुल्केको घामजस्तो, हो-हो, झुल्केको घाम जस्तो झुल्केको घाम जस्तो, हो-हो-हो-हो, झुल्केको घाम जस्तो ओ, हो-हो-हो-हो-हो ओ, हो-हो-हो-हो-हो डाफेँले बच्चा कोरली ल्यायो, डाफेँले बच्चा कोरली ल्यायो बुकीको फुलजस्तो, हो-हो, बुकीको फुलजस्तो बुकीको फुलजस्तो, हो-हो-हो-हो, बुकीको फुलजस्तो ढुङ्गामा मुर्ति मै खोपी जान्छु, ढुङ्गामा मुर्ति मै खोपी जान्छु तिमरै रुपजस्तो, हो-हो, तिमरै रुपजस्तो तिमरै रुपजस्तो, हो-हो-हो-हो, तिमरै रुपजस्तो ओ, हो

Parelima Lyrics-1974 AD

Image
Parelima Lyrics-1974 AD   परेलीमा लुकाई राख न अँगालोमा बाँधी राख परेलीमा लुकाई राख न अँगालोमा बाँधी राख जान नदेउ रोक न रोक उड्न नदेउ आकाशको चरी जस्तै मलाई बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै साहारा हो मन भित्र साँची राख न आँखा भित्र अल्झाई राख मन भित्र साँची राख न आँखा भित्र अल्झाई राख रम्न देउ न तिम्रै आँखामा बास बस्न देउ तिम्रो हृदयको ढुकढुकीमा बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै साहारा हो बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै साहारा हो परेलीमा लुकाई राख न अँगालोमा बाँधी राख परेलीमा लुकाई राख न अँगालोमा बाँधी राख

Jati maya laye pani lyrics -1974 AD

Image
  Jati maya laye pani 1974 AD Official lyrics -1974 AD  जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा अाखाँ तरि गए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा अाखाँ तरि गए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो हो-हा-हा-हा साँचो प्रिति लाएकै थिए चोखो जोवन दिएकै थिए बुझनेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि साँचो प्रिति लाएकै थिए हो-हा-हा-हा साँचो प्रिति लाएकै थिए चोखो जोवन दिएकै थिए बुझनेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो हो-हा-हा-हा जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा अाखाँ तरि गए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो दुःख तिम्रा सबै लिए सुख दिन्छु भनेकै थिए बुझनेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि दुःख तिम्रा सबै लिए हो-हा-हा-हा दुःख तिम्रा सबै लिए सुख दिन्छु भनेकै थिए बुझनेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो हो-हा-हा-हा जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरी

KANCHI HEY KANCHI LYRICS

Image
  KANCHI HEY KANCHI LYRICS Artists :  Bimala Rai ,  Prakash Shrestha Album :  Kanchhi, Kanyadan Released :  1992 हे, मर्दले आटे नि वर्ष दिन भन्छन् आइमोईले आटे नि एकैछिन रे म धाउन लागेको दुई वर्ष पुग्यो नि तिमीले आट्ने कुन दिन रे? कान्छी, हे कान्छी कान्छी, हे कान्छी हे कान्छी, केही त बोल न हे, मनको कुरा खोल न म मादल घङ्-घङ् घङ्काउला तिमी जुरेली जस्तै नाच न कान्छा, हो, कान्छा यो मन मेरो कहाँ मान्छ नी हे, हुरुरु उडेर जान्छ नी जहाँ आफ्नो हितको माया छ त्यही तानी-तानी लान्छ नी निधाउरो किन आजको दिन? बिरह गाउँनु हुदैन पर्देशीसित बिर्सेर पनि पिरती लाउन हुदैन पिरती लाउन हुदैन सुरिलो रुखको खिरीलो हाँगा टुप्पैमा पात छैन भोकैलाई भोजन, निद्रालाई ओछ्यान पिरतीलाई जात छैन पिरतीलाई जात छैन भरेर माया लाइन्न, जोखेर माया पाइन्न भरेर माया लाइन्न, जोखेर माया पाइन्न आँखाले हेर्यो, मनले बेर्यो, मायाको फेरो, कान्छी कान्छी, हे कान्छी हे कान्छी, केही त बोल न हे, मनको कुरा खोल न म मादल घङ्-घङ् घङ्काउला तिमी जुरेली जस्तै नाच न कान्छा, हो, कान्छा यो मन मेरो कहाँ मान्छ नी हे, हुरुरु उडेर जान्छ नी जहाँ आफ्नो हितको माय

Timilai Dekhera Lyrics | (Mongolian Heart)-Raju Lama

Image
            Timilai Dekhera  lyrics  | (Mongolian Heart) Raju Lama  : Mangolian Heart   तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीता सुनेर मुनाल नाँचेको तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी हो-हो-हो, यसै ठाउँमा घुम्न आको म एउटा पर्देशी थाहै नपाई बसेछ माया आकश भन्दा बेसी थाहै नपाई बसेछ माया आकश भन्दा बेसी हिउँ पर्यो पुरुरु हिमाली भेगैमा हिउँ पर्यो पुरुरु हिमाली भेगैमा दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा दिल बस्यो यहीं निरा कती चाँडो तिमीमा, कती चाँडो तिमीमा? तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल हो-ओ-हो-हो, तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउल लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल लालुपते फूल झै गाढाँ, तिम्रो सिउँदो रङ्गाउल खाउँ कसम लै आज देउरली भाकेर खाउँ कसम लै आज देउरली भाकेर नमारे माया आउँछु म फर्केर नमारे माया आउँछु म फर्केर, आउँछु म फर्केर तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीता सुनेर मुनाल नाँचेको तिम्रो जोबनलाई, हो, देखेर पिरती गाँसेको, पिरती गाँसेको पिरती गाँसेको, पिरती गाँसेको, पिर

Bipul Chettri - Syndicate lyrics (Single)

Image
                      Bipul Chettri - Syndicate Lyrics (Single)   भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी उभिएछु तिम्रो बगलमा, बिजि तिमी मोबाइलमा हेरेछु खीलेको योवन नाम तिम्रो थाहाँ छैन तर मलाई पर्वाहा छैन बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है बाेलु त, के भनेर? डर पनि लाग्छ सोचेर तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर खुसी छु है तिम्रै माझ भुले सारा संसार आज तिमी पनि म संग नै जान भए कति रमाइलो हुने थियो भन्नत कस्तो यो मिलन हाम्रो? बीस मिनेटको सम्बन्ध हाम्रो पाएर पनि नपाए जस्तो, चिनेर पनि नचिने जस्तो जिन्दगी यस्तै नै हो र? आफ्नै बाटो त जानू छदै छर तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर मलाई नै हेरेको झै लाग्छ घरिघरि हेरे लाग्छ घरिघरि फर्की हेर्छु म पनि आशा सरि हुउ... आशा सरि मनमा सोच्दै म रमाउद छु मनमा सोच्दै रमाउद छु तिमी संगै भएको कल्पना गर्छु कल्पना गर्छु... कस्तो दर्के पानी पर्यो, भिजेर म चुर भए तिमी संगै ओत लागि आफ्नो गाडी पर्खिरहे भिजेछु आज म रहरले सबै गाडी चढ्न थाल्यो कमाण्डरको हर्न सुनी कलिम्पोङ टु सिलिगुरि, भन तिमी कस्तो निस्ठुरी चडेर गयो कता तिर छाडी राख्यौ मलाई यतै तिर ति