Jati maya laye pani lyrics -1974 AD

 Jati maya laye pani 1974 AD Official lyrics

-1974 AD 



जति माया लाए पनि

जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
अाखाँ तरि गए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
अाखाँ तरि गए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
हो-हा-हा-हा
साँचो प्रिति लाएकै थिए
चोखो जोवन दिएकै थिए
बुझनेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
साँचो प्रिति लाएकै थिए
हो-हा-हा-हा
साँचो प्रिति लाएकै थिए
चोखो जोवन दिएकै थिए
बुझनेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
हो-हा-हा-हा
जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
अाखाँ तरि गए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
दुःख तिम्रा सबै लिए
सुख दिन्छु भनेकै थिए
बुझनेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
दुःख तिम्रा सबै लिए
हो-हा-हा-हा
दुःख तिम्रा सबै लिए
सुख दिन्छु भनेकै थिए
बुझनेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
हो-हा-हा-हा
जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले...

Comments

Popular posts from this blog

KANCHI HEY KANCHI LYRICS

Dubo Phulyo lyrics || KABADDI KABADDI KABADDI - Movie Song lyrics