Dubo Phulyo lyrics || KABADDI KABADDI KABADDI - Movie Song lyrics

Dubo Phulyo lyrics  || KABADDI KABADDI KABADDI - Movie Song

-hemanta rana 


 

 हे-हे-हे-हे

हा-हा-हा-हा
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौको सितै
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौको सितै
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैंशको
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैंशको
कमाउ धन पाइहाल्छौ जोवन
मेरै रुपमा नलगाउ त्यो मन
कमाउ धन पाइहाल्छौ जोवन
मेरै रुपमा नलगाउ त्यो मन
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो
दुबो फुल्यो पाती है पलायो
पाती है पलायो
बैगुनीको मायाले मुटु है जलायो
बैगुनीको मायाले मुटु है जलायो
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौ को सितै
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौ को सितै
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ-नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)

Comments

Popular posts from this blog

KANCHI HEY KANCHI LYRICS

Jati maya laye pani lyrics -1974 AD